गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठसहित)

समाधान संवाददाता २०८१ असार १ गते १७:५२
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्न प्रदेश सभा भवनतर्फ जाँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ। तस्बिर : धनबहादुर गुरुङ/रासस

Advertisement

Advertisement












पोखरा ।
आउँदो आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्र डा टकराज गुरुङले शनिबार गण्डकी प्रदेश सभामा बजेट प्रस्तुत गरे । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।

आउँदो आवको बजेट चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात् ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया