अञ्जुली स्कुलमा शिविर
समाधान संवाददाता
२०८१ असार ३ गते ११:१८

पोखरा ।
पोखरा १ टुँडिखेलमा रहेको अञ्जुली आवासीय माविले शनिबारका निशुल्क स्वास्थ्य सिविर आयोजना गरेको छ । सिविरमा विद्यार्थी र अभिभावक गरी साढे चार सयले सेवा लिएका छन् ।
विद्यालयकी प्रधानाध्यापक सुनिता कुँवर केसीले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सर्वाङ्गीण विकासका लागि विद्यालयले ध्यान दिएको जनाइन् ।
कार्यक्रममा डा तारानाथ पौडेल, डा अनुज थापा, डा कुमार गिरी, डा कृष्ण खाँड, ड अखिल बराल, डा अमृत केसी, डा गोविन्दराज पाण्डे, डा एलिजा कर्मचार्य लगायतले जाँच गरेका थिए ।
विद्यालयका डाइरेक्टर राजु केसी यस्ता शिविरले विद्यार्थी र अभिभावकमा स्वास्थ्य सचेतनासमेत बढाउने उल्लेख गरे ।
भएतापनी अञ्जुली आवासिय माविले २० प्रतिशत छात्रावृती प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित









‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
कांग्रेस एमाले एकै ठाउँ, नेकपा र जनमोर्चा पनि मैदान
एमालेले गण्डकीका १० जिल्लामा इन्चार्ज तोक्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया