पिनमा खतिवडा
समाधान संवाददाता
२०८१ भदौ ३ गते १२:३३

पोखरा ।
नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा (पिन)को पाँचौ इकाई अधिवेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना, सचिव हिमाल पौडेल सह—सचिव राजनबाबु ढुंगाना र कोषाध्यक्षमा विनय श्रेष्ठ, सह—कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा महेश सुवेदी, दीपेश शाही, टीकाराम कार्की, रोहनराज श्रेष्ठ, रेशम बिष्ट चयन भएका छन् ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया