पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी
समाधान संवाददाता
२०८१ भदौ ३० गते १७:३८

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । शनिबार भएको संघको निर्वाचनपछि आइतबार मध्यान्हबाट सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको मत गन्न थालिएको थियो । भर्खरै प्राप्त नतिजा अनुसार उपमहासचिवमा प्रधानांग विजयी भएका हुन् ।
प्रधानांग र बालकृष्ण कोइराला उपमहासचिवको प्रतिस्पर्धामा थिए । प्रधानांगले ११ सय ७७ मत पाउँदा कोइरालाले १ हजार ४७ मत ल्याएका छन् ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया