हाम्रो सामुदायिक सहकारीको वार्षिकोत्सव
समाधान संवाददाता
२०८१ असोज १ गते १४:०४
पोखरा ।
हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सोमबार १४ औं वार्षिकोत्सव मनाएको छ ।
संस्थाले सेयर सदस्यहरुबाट ८ करोड, ८ लाख रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको छ । संस्थाको बचत २० करोड २८ लाख छ भने कर्जा २५ करोड ७२ लाख छ ।
संस्थाका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ४ जना सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले बोलेकी थिइन् ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया