छविलाल जोशीलाई पोखरा ल्याइँदै

समाधान संवाददाता २०८१ असोज ६ गते १८:५३

पाेखरा ।

Advertisement

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई आइतबार नै पोखरा ल्याउन लागिएको छ ।


काठमाडौंमा आइतबार पक्राउ परेका उनलाई पोखरा ल्याउन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । जोशीलाई राति ८ बजेको बुद्ध एयरबाट पोखरा ल्याउन लागिएको हो । सुरक्षा सम्बेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले प्लेनमार्फत पोखरा ल्याउन लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया