एस डि स्टोरको वार्षिक उत्सव

समाधान संवाददाता २०८१ असोज १४ गते १२:४१

पोखरा ।
एसडि स्टोर एलजी सोरूमले चौथों वार्षिक उत्सव मनाएको छ ।

Advertisement


सोरुमका सञ्चालक सागर लामिछानेले सोरुमको वार्षिकोत्सवको अवसर तथा चाडपर्वको अवसरमा विभिन्न अफरहरु ल्याएको जानकारी दिए ।


एलजी ब्राण्डका सामानको खरिदमा विशेष छुटका साथै आकर्षक उपहारको पनि व्यवस्था गरिएको उनले बताए ।

Advertisement


इएमआई, एक्सचेन्ज अफर, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी सेवा समेत सोरूमले उपलब्ध गराएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया