शोभाकरको दोस्रो कृति बजारमा
समाधान संवाददाता
२०८१ असोज १८ गते १०:५६

पोखरा ।
आख्यानकार शोभाकर बरालको दोस्रो कृति पौराणिक आख्यान ‘पौराणिक आदर्श नारीहरू’ बिहीबार सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति कास्की अध्यक्ष लीलाधर पौडेल कृति लोकार्पण गरे ।
कार्यक्रममा पौडेलले साहित्यले स्थानीय परिवेश र कला संस्कृतिको विकास र प्रचारमा भूमिका खेल्ने बताए । प्राडा रामनाथ ओझाले कृतिको समीक्षा गरे पनि टंक पौडेलले आख्यानकार शोभाकर बरालको जीवनीबारे प्रकाश पारे ।
स्रष्टा समाज पुम्दीभुम्दी उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, गीतकार दुर्गा शाह बाबा, लेखक रवीन्द्र माकाजु, नरनाथ बराल, पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, लक्ष्मी बराल लगायतले बोलेका थिए ।
सम्बन्धित









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया