रविलाई पक्रन कास्की प्रहरीले सिआइबीलाई पठायो पत्र
समाधान संवाददाता
२०८१ कार्तिक २ गते १८:१०

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको छ ।
कास्की अदालतबाट रविलाई पक्रने अनुमति प्राप्त भएको उल्लेख गर्दै कास्की प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी वसन्तकुमार शर्माले सिआइबीलाई शुक्रबार पत्राचार गरेका हुन् । कास्की प्रहरीले रविलाई पक्राउ गर्ने अनुमति कास्की अदालतबाट शुक्रबार नै प्राप्त गरेको हो ।
रवि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।

सम्बन्धित









मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया