बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते
समाधान संवाददाता
२०८१ कार्तिक २१ गते १७:३५

पोखरा ।
बागलुङको निसीखोला ६ जाउलेपानीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमबाट काठमाडाैं आउदै गरेको ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनमा परि चार जना गम्भिर र १७ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार थिए ।
ब्रेकफेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
सम्बन्धित








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया