पोखरा जेसीज अध्यक्षमा भाइराज रानामगर
समाधान संवाददाता
२०८१ मंसिर १० गते ७:५७

पोखरा । पोखरा जेसीजको वर्ष–२०२५ अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको सम्पन्न ५० औं वार्षिक साधारणसभा तथा ४५ औं शाखा अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र सुशील पौडेल चुनिए ।
साथै, निर्देशक सरोज पौडेल, सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए ।
अध्यक्ष राना मगरले विधानबमोजिम कानूनी सल्लाहकार सुमन पहारी, महासचिव रविन पौडेल, कोषाध्यक्ष रवीन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन् ।
सम्बन्धित









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया