जीवन ज्योति सेवा केन्द्रमा कृष्ण र पितम सम्मानित
समाधान संवाददाता
२०८१ मंसिर २४ गते ५:५४

पोखरा । जीवन ज्योति सेवा केन्द्रले पत्रकार कृष्ण रानाभाट र सूचना प्रविधिको क्षेत्रमा कार्यरत पितम सेन ठकुरीलाई सम्मान गरेको छ । केन्द्रको आयोजनामा केन्द्रीय फेलोसिप तथा लिडर उत्साहित कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
रानाभाट दरबारथोक मिडिया प्रालिका अध्यक्ष हुन् । ठकुरी वेबपेज नेपाल प्रालिका कार्यकारी निर्देशक, दर्शन फाउन्डेसनका अध्यक्ष छन् । केन्द्रकी अध्यक्ष सृजना रिजाल कार्र्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सहसचिव लक्ष्मी तामाङ र केन्द्रीय सचिव हेमा खवास, सल्लाहकार संयोजक सागर कार्र्की, संस्थाका अध्यक्ष सृजना रिजाल कार्की लगायतले बोलेका थिए ।
सो अवसरमा पोखरा–१४ भेडिफारम निवासी क्यान्सर पीडित अनुष विकलाई उपचारार्थ ३३ हजार १ सय ५० रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
सम्बन्धित








निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
गण्डकीमा महिला मतदाता बढी
महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया