पोखरा महोत्सवको स्टल बुकिङ खुला
समाधान संवाददाता
२०८१ पुष १ गते ९:४५
पोखरा ।
१३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको हो ।
महोत्सवका लागि आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाइटेड क्लबले महोत्सवको स्टल बुकिङ पुस १ गते दिनका १ बजेदेखि खुला गरिएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा पर्यटन, कृषि, अटो लगायतका स्टललाई विशेष छुट प्रदान गरिने महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले बताए ।
सम्बन्धित








कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया