गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ पक्राउ
समाधान संवाददाता
२०८१ पुष ९ गते २०:२९

पाेखरा ।
गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले स्राेतका अनुसार गुरूङलाई मंगलबार दिउँसाे घरबाट पक्राउ गरिएको हो ।
मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यताविपरीत बचतकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ ।
सम्बन्धित









कविता गाउँमा विनोदको सम्झना
भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया