म्याग्दीको पिप्लेमा टिप्पर दुर्घटना हुदा २ को मृत्य
समाधान संवाददाता
२०८१ पुष ११ गते १२:५५

म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४२ मेगावाट क्षमताको राहुघाट हाईड्रोपावरको टिप्पर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । भारतका ३३ बर्षका दशरथ यादव र सह चालक ४० बर्षका शत्रुधन रजककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यायका म्याग्दीका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिएका छन् ।
गाउँपालिका–३ पिप्लेमा रहेको हाईड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिप्पर दुर्घटना भएकाे हाे । टिप्पर अडिट २ को घुम्ती नजिक सडकबाट ३ सय मिटर तल खसेकाे प्रहरीले बताएकाे छ ।
सम्बन्धित








वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया