गण्डकी प्रदेशका ६ र स्थानीय तहका २ अधिकृत नवौं तहमा बढुवा सिफारिस – नामावलीसहित

पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकीले प्रदेशका ६ र २ पालिकाका विभिन्न समूहका अधिकृतलाई उपसचिव अर्थात् नवौं तहमा बढुवाका लागि सिफारिस गरेको छ । ज्येष्ठता तथा कार्यसम्पादन र कार्यक्षमताको मूल्यांकनको आधारमा हुने बढुवाको लागि बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्नेमा ज्येष्ठताका आधारमा जनरल फरेष्ट्रीतर्फ हेमलाल न्यौपाने छन् । कार्यक्षमताका आधारमा प्रदेश इन्जिनियरिङ सेवा / सिभिल / इरिगेसनतर्फ मोहनराज आचार्य, कार्यक्षमताका आधारमा प्रदेश कृषि सेवा / भेटेरिनरीतर्फ
डा. अनन्त कोइराला, प्रदेश वन सेवा / जनरल फरेष्ट्रीतर्फ मनोज रानाभाट र शिवप्रसाद श्रेष्ठको बढुवा सिफारिसमा परेका छन् ।
प्रदेश वन सेवा / स्वा. एण्ड वाटर कन्जरभेसनतर्फ चन्द्रप्रकाश सेडाई बढुवामा सिफारिस हुँदा पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पाण्डे र ब्यास नगरपालिकाका राजु पौडेल समेत बढुवामा परेका छन् ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया