गुल्मेली समाज पोखराको अध्यक्षमा कमलप्रसाद

पोखरा ।
गुल्मेली समाज पोखराको रमाइलो वनभोज, साधारण सभा तथा अधिवेशन शनिबार भएको छ । समाजका अध्यक्ष नारायणप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अधिवेशनले कमलप्रसाद न्यौपानको नेतृत्व मा १८ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रुक्माङन पोख्रेल, उपाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली, सचिवमा प्रकाश पुन, कोषाध्यक्षमा नानु अधिकारी, सह सचिवमा विक्रम केसी, सह कोषाध्यक्षमा चेतबहादुर घर्ती छन् ।
सदस्यमा हिमाल ज्ञवाली, दिला पाण्डे, राजन भण्डारी, सीता पौडेल, चिन्तामणी खरेल, साधना पौडेल अर्याल, रामजीप्रसाद ज्ञवाली, रेखा भण्डारी, हेमनाथ ज्ञवाली, शिशीर ज्ञवाली र लक्ष्मी पोख्रेरेल छन् ।
कार्यक्रममा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका डा. रामनाथ रामनाथ न्यौपाने, पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. तिर्थराज अर्याल, मुक्तक मणि, शंकर ज्ञवाली, पूर्व अध्यक्ष बाबुराम बराल, भानुभक्त भण्डारी, अर्घाखाँची समाजका अध्यक्ष दधिराम खनाल, रेसुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशम ज्ञवाली, गुल्मेली समाज युकेका अध्यक्ष रुद्र थापा लगायतले बोलेका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया