जनहित महिला समूहमा जनहितमा चन्द्रावतीको नेतृत्व

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको जनहित महिला समूहको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चन्द्रावती गैरे अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चुनेको छ ।
समूहको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिव समीक्षाकुमारी लामिछाने, सहसचिव सरिता सुनार र कोषाध्यक्षमा इन्दु सुवेदी निर्वाचित भएका छन् । सदस्यमा शारदा भट्टराई, माया भण्डारी, इन्दिरा आचार्य, सीता सुनार, उमा सुवेदी, दुर्गा अधिकारी, सरिता सुनार र विष्णुकुमारी विश्वकर्मा निर्वाचित भए ।
संस्थाकी अध्यक्ष गीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का कार्यवाहक अध्यक्ष गोविन्द पराजुली, कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा र वडा सदस्य कल्पना भुवाजी क्षेत्री, अन्नपूर्ण ४ की महिला सदस्य पशुपति केसी, सल्लाहकार सिर्जना शाह, समूहकी सचिव चन्द्रवती गैरे अधिकारी लगायतले बोलेका थिए ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया