पूर्व सांसद मिना गुरुङसहित ३ जना धरौटीमा रिहा
समाधान संवाददाता
२०८१ पुष २५ गते २०:१४

पोखरा । गण्डकी प्रदेश सभाकी पूर्व सदस्य मिना गुरुङसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणका तीन जना धरौटी बुझाएर रिहा भएका छन्। कास्की जिल्ला अदालतको आदेशपछि उनीहरू छुटेका हुन्। अदालतको आदेशपछि मिना गुरुङ, आरती गुरुङ र कृष्णबहादुर गुरुङ धरौटी बुझाएर रिहा भएका हुन्। कृष्णबहादुर र मिना बाबुछोरी हुन् ।
अदालतले मिना र आरती गुरुङसँग ५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरेको थियो।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतले रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३७ लाख र रामबहादुर खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया