गण्डकी प्रदेशको नीति तथा कार्यक्रम
सामाजिक सुरक्षा कोषलाई लागू गर्ने
समाधान संवाददाता
२०८२ जेठ २१ गते १३:५८

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कोषलाई कार्यान्वयमा ल्याउने भएको छ । प्रदेश सरकार अन्तर्गतका कर्मचारीलाई सामाजिक सुरक्षामा आवद्ध गराउने जनाएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम पढ्दै प्रदेश सरकारले आगमी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा ल्याउने बताए ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया