गण्डकीका मन्त्री विन्दु थापाको निवासमा तोडफोड र आगजनी

समाधान संवाददाता २०८२ भदौ २४ गते १४:१२

पोखरा
गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु थापाको निजी निवासमा तोडफोड र आगजनी र तोडफोड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् ।

तपाईको प्रतिक्रिया