अंशुभारा बिल्डिङमा जलेको अवस्थामा युवतीकाे शव फेला
समाधान संवाददाता
२०८२ भदौ २५ गते १३:३४

पाेखरा ।
पाेखरा लेकसाइडमा रहेकाे अंशुभारा बिल्डिङमा युवतीको जलेको अवस्थामा शव भेटिएको छ । मंगलबार जेनजी प्रदर्शनकारीले बिल्डिङमा आगो लगाएका थिए ।
अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो ।
थापाका भाइ ध्रुव थापाको नयाँबजार स्थित अटो शोरुममा पनि एक युवतीकाे शव फेला परेकाे छ ।
सम्बन्धित








निर्वाचन आउन ८१ दिन बाँकी : देशव्यापी माहोल तात्यो, दलहरू उम्मेदवार छनोट र सभामा व्यस्त
लेखक संघ गण्डकीको अध्यक्षमा दीपक समीप
जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया