त्रिभुवन विश्वविद्यालयमा बिदा, अब छठपछिमात्र पढाइ हुने
समाधान संवाददाता
२०८२ भदौ २६ गते ७:५८

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अहिलेको परिस्थिता कक्षा सञ्चालन गर्न नसकिने भन्दै बिदा दिएको छ । दसैं आउँदै गरेकाले दसैं अघिका बिदा आगामी हिउँदे बिदाबा६ कटौती गर्ने भएको हो ।
विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार २०८२ साल भदौ २९, ३०, ३१ तथा असोज १, २ र ५ गते साथै कात्तिक ९ गतेका दिन सम्पूर्ण पठनपाठन कार्य बन्द रहनेछ । कार्तिक ११ गतेदेखि भने नियमित कक्षा सञ्चालन हुने निर्णय गरिएको छ ।
सूचना तथा जनसम्पर्क महाशाखाकी प्रमुख लिल्ली थापा क्षेत्रीले निर्देशनानुसार जानकारी दिँदै विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई तोकिएको मिति अनुसार तयारी गर्न आग्रह गरेकी छन् ।

सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया