जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा आधा दर्जन शव भेटिए

समाधान संवाददाता २०८२ भदौ २९ गते ११:१४

पाेखरा ।

जेनजी आन्दोलनमा गत मंगलबार जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको प्रहरीले बताएकाे छ । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।

Advertisement

डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया