एमालेको महाधिवेशन प्रतिनिधि चयन गर्न ३ जिल्लामा मतदान, ८ जिल्लामा सहमति प्रयास
समाधान संवाददाता
२०८२ मंसिर १३ गते १४:२३

पाेखरा ।
नेकपा एमालेको ११ अाैं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न गण्डकी प्रदेशका तीन जिल्लामा निर्वाचन भइरहेको छ। लमजुङ, गोरखा र नवलपुरमा महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमार्फत भइरहेका हाे ।
गण्डकीका ११ मध्ये बाँकी आठ जिल्लामा भने सहमतिको सम्भावना खोज्ने प्रयास जारी रहेको एमाले गण्डकी प्रदेशले जनाएकाे छ ।
सम्बन्धित








पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया