प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
समाधान संवाददाता
२०८२ मंसिर २८ गते १२:३३

पोखरा । पोखरा १० रामघाटमा अवस्थित प्यारामाउन्ट पब्लिक स्कुलले शनिबार २७ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले मानव जीवनमा शिक्षाको अहम् महत्व रहने जनाए ।
कार्यक्रममा शिक्षक दीर्घ सेवा सम्मान, नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका सांस्कृति प्रस्तुति राखिएका थिए । विद्यालयले प्रत्येक २ वर्षमा अभिभावक दिवस मनाउने गरेको छ । विद्यालयका प्रिन्सिपल श्रीमान गुरुङले प्यारामाउन्ट पब्लिक स्कुलले २७ वर्षदेखि शिक्षाको क्षेत्रमा छुट्टै इतिहास रचेको जनाए । विद्यालय सञ्चालक समिति सदस्य दिलमाया गुरुङले भविस्यमा अझ सशक्त भई विद्यालय अघि बढ्ने उल्लेख गरिन् ।
सम्बन्धित








६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया