राष्ट्रिय सभा निर्वाचन : नेकपा गण्डकीबाट कपिल लामा
समाधान संवाददाता
२०८२ पुष २३ गते १३:०९

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले गण्डकीबाट कपिल लामालाई चयन गरेको छ । पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार चयन गरेको छ ।
यी हुन् नेकपाका उम्मेदवारहरु
कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार
सम्बन्धित









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया