जनमोर्चा गण्डकीबाट राष्ट्रिय सभा निर्वाचनका लागि बराल र बाँस्कोटाको उम्मेदवारी
समाधान संवाददाता
२०८२ पुष २३ गते १३:४२

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकीबाट राष्ट्रिय सभा निर्वाचनका लागि शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटाले मनोनयन दर्ता गरेका छन् । महिलातर्फकी उम्मेदवार बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन् । अधिवक्ता समेत रहेकी उनी ०७४ मा बागलुङ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष निर्वाचित भएकी थिइन् । गण्डकीमा जनमोर्चाको दुई पालिका अध्यक्ष र दुई उपाध्यक्षको मत छ ।
सम्बन्धित








सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया