गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन

समाधान संवाददाता २०८२ पुष ३० गते १५:५४

पोखरा । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया