अमोर सेवा नेपालको बालगृहलाई ५ लाख अनुदान
समाधान संवाददाता
२०८१ मंसिर २ गते ११:४९

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका –१ स्थित अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहलाई सामाजिक विकास कार्यालय स्याङ्जाले ५ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र बालगृह सञ्चालक कमला पराजुलीबिच आर्थिक वर्ष २०८१–८२ मा उक्त रकम लिनेदिने सम्झौता भएको छ । अनुदान रकम बालगृहमा बालबालिकाको विकास र उनीहरुको शिक्षा, खाद्यान्न, कपडा, स्वास्थ्यलगायत बालगृहको सुधारका लागि खर्च गरिने छ ।
सञ्चालक पराजुलीका अनुसार २०६८ सालमा स्थापना भएको बालगृहमा २०७२ बाट ७ जना अभिभावकविहीन बालबालिका राखेर अभियान थालिएको हाल ३७ जना बालबलिका बस्दैआएका छन् ।
सम्बन्धित









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया