वीरगञ्जबाट पोखरा आउँदै गरेको बस हेटौंडामा दुर्घटना
समाधान संवाददाता
२०८१ मंसिर ७ गते १२:४७

पोखरा ।
हेटौंडामा शुक्रबार बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक पूर्व पश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक स्यामु अर्यालले बताए ।
वीररगञ्जबाट पोखराको लागि आउँदै गरेको यात्रुबाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टेर दुर्घटना हुँदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित









पोखरा–विराटनगर उडानको पहल
पिएनको स्ववियु कार्यालयमा आर्थिक अपारदर्शिताको आरोपमा तालाबन्दी
अब सजिलै मेटिन्छ तिलाहारबासीको तीर्खा
सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया