प्राइम सहकारी काण्डमा ठगी आरोपित तनहुँका श्रेष्ठ कारागार चलान
समाधान संवाददाता
२०८१ मंसिर १२ गते ५:१७

पोखरा । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी तनहुँका शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । कास्की प्रहरीले उनलाई मंसिर ८ गते पक्राउ गरी अदालत बुझाएको थियो ।
जिल्ला अदालत कास्कीले मंगलबार उनीसँग ५० लाख धरौटी माग गरेकामा उक्त रकम तिर्न नसकेपछि श्रेष्ठ कारागार चलान भएका हुन् । जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने वर्ष ५६ का श्रेष्ठ एमाले नेता हुन् । उनी अघिल्लो चुनावमा ब्यासको मेयरमा पराजित हुन् ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया