गण्डकी प्रदेशका सभामुख धिताललाई मातृशोक
समाधान संवाददाता
२०८१ मंसिर १२ गते १६:५३

पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुखकी आमा चित्रकुमारी धितालको मगलबार राति गोरखास्थित निवासमै ८५ वर्षको उमेरमा निधन भएको हो ।
आमा चित्रकुमारी बिरामी परेपछि उपचारका लागि लामो समय काठमाडौं राखिएको थियो । उनलाई केही दिन अघिमात्र गोरखाको भिमसेन थापा २ मा ल्याइएको थियो । आमा चित्रकुमारीको जन्म विसं १९९६ माघ १ मा भएको थियो । ४ छोरा र ४ छोरीमध्ये सभामुख धिताल जेठा हुन्
सम्बन्धित








जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
नीतिगत विभेद र अस्थिरता अन्त्यको माग गर्दै एनसेलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भिमादमा ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया