न्याय सेवा आयोगले गर्‍यो सचिवदेखि अधिकृतसम्मका ३ सय अधिकृतको सरुवा- सूचीसहित

समाधान संवाददाता २०८१ मंसिर १४ गते १८:०५

पोखरा। प्रधानन्यायाधीश नेतृत्वमा बसेको न्याय सेवा आयोगले २ सचिवसहित ३ सयभन्दा बढी अधिकृतको सरुवा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।

Advertisement

सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस भएका छन् भने कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई कानुन आयोगबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाउने निर्णय गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया