इनर ह्वील क्लबको सहयाेग
समाधान संवाददाता
२०८१ पुष २ गते ११:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा अवस्थित सृजना आधारभूत विद्यालयलाई इनर ह्वील क्लब अफ अन्नपूर्णले सहयोग गरेको छ । क्लवले शुक्रबार विद्यालय पोषाक तथा स्टेसनरी सामग्री सहयोग गरेको हो ।
क्लबका अध्यक्ष रेनु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गिरी, प्रधानाध्यापक अनिता सुवेदी, क्लबका सहसचिव सम्झना तिमिल्सिना लगायतको उपस्थित थियो ।
आर्थिक स्थिति अत्यन्तै कमजोर भएकाले विद्यार्थीको अध्ययनमा निकै धक्का पुगिरहेको अवस्थामा क्लवको सहयोगले विद्यार्थीलाई मद्दत पुगेको अध्यक्ष गिरीले बताए । उनले सहयोगका लागि क्लवलाई धन्यवाद दिएका थिए ।
सम्बन्धित








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया