छोरेपाटन माविका पूर्वविद्यार्थीले गरे मानव सेवा आश्रममा भोजन दान
समाधान संवाददाता
२०८१ पुष ३ गते १५:५३
पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रित ९२ जनालाई मंगलबार भोजन दान गरिएको छ ।
छोरेपाटन माविका पूर्वविद्यार्थीहरु राजकुमार गुरुङ (भरत), राजेन्द्र गुरुङ, विनम गुरुङ, कविता गुरुङ, एलिसा गुरुङ र उनीहरुका परिवारले भोजनका लागि सहयोग गरेको कार्यक्रम संयोजक मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले बताए ।
सो अवसरमा मञ्चका अध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष कविता गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य ज्योति हमाल, डेभिजफल क्लबका अध्यक्ष विनम गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया