तिमिल्सिना समाजमा विष्णुहरि
समाधान संवाददाता
२०८१ पुष १५ गते १८:१५
पोखरा ।
पोखरा १०/१२ मा रामघाट क्षेत्रमा बसोबास गर्ने तिमिल्सिनाहरुको तिमिल्सिना समाज पोखरा १०÷१२ को साधारण सभा तथा अधिवेशनले विष्णुहरि तिमिल्सिनाको अध्यक्षतामा नयाँ समिति चुनेको हो ।
संस्थाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा गणेश तिमिल्सिना, सचिव शंकर तिमिल्सिना र कोषाध्यक्ष दुर्गा तिमिल्सिना छन् । सदस्यमा शिवहरि, दीपक तिमिल्सिना लगायत छन् । अधिवेशनले १३ सदस्यीय कार्यसमिति र ६ सदस्यीय सल्लाहकार समिति बनाएको छ ।
समाजका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सम्बन्धित








सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया