फूलबारी क्लबद्वारा ८८ युनिट रगत संकलन
समाधान संवाददाता
२०८१ माघ १७ गते १८:३९

पोखरा । पोखरा ११ स्थित फूलबारी क्लबले सहिद दिवसको अवसरमा आयोजना गरेको खुला रक्तदानमा ८८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र बास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य लगायतले बोलेका थिए । फूलबारी क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव युवराज बास्तोलाले सञ्चालन र उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत गरेका थिए । सविना बास्तोला आचार्यको संयोजकत्वमा कार्यक्रम भएको हो ।
सम्बन्धित








कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया