पोखराको दुई ठाउँमा भेटियो शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज
समाधान संवाददाता
२०७६ कार्तिक १७ गते १५:२८

समाधान संवाददाता, पाेखरा
पोखराको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।
पोखरा १७ विरौटा र तालचोकमा शंकास्पद वस्तु भेटिएको हो ।
तालचोकमा बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । त्यसलगत्तै विरौटाको सञ्चयकोष भवन अगाडि मुख्य सडकमै शंकास्पद वस्तु भेटिएको हो ।
तालचोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाले पुष्टि गरेको छ ।
त्रसित बनाउनका लागि मात्रै शंकास्पद रूपमा रातो टेप बेरेर राखिएको र त्यसभित्र बम नरहेको सेनाले जनाएको हो । विरौटामा पनि त्यस्तै हुनसक्ने अनुमान छ । शंकास्पद वस्तु कसले राखेको भन्ने यकिन छैन ।
सम्बन्धित









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया