पोखरामा चाइल्ड ट्यालेन्ट सो
समाधान संवाददाता
२०७६ मंसिर २९ गते १४:२६

समाधान संवाददाता
पोखरा
मन्टेसरी एसोसियसन कास्कीको आयोजनामा दास्रो चाइल्ड ट्यालेन्ट सो भएको छ । कास्की जिल्लाका ३६ वटा मन्टेसरीका ४ सय १४ विद्यार्थीले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बालबालिकाको प्रस्तुति निकै राम्रो रहेको बताउँदै बालबालिकालाई अवसर दिने हो अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट बन्न सक्ने उल्लेख गरे । पोखराका मेयर मानबहादुर जिसीले मन्टेसरी एसोसियसनले बालबालिकाको प्रतिभा प्रस्फुटन गराएर उनीहरुको क्षमता विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।
संस्थाका अध्यक्ष मीलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सालबी बास्तोलाले स्वागत र संस्थाका सचिव सावित्री मोक्तानले सञ्चालन गरेका थिए ।
सम्बन्धित









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया