रहेनन् ‘कान्छी’ सिनेमाका हास्य अभिनेता आनन्द थापा
समाधान संवाददाता
२०७६ पुष २ गते १२:१४

समाधान संवाददाता, काठमाडाैं
पुराना हास्य अभिनेता आनन्द थापाको मंगलबार राती निधन भएको छ। उनको ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।
उनले ‘मनको बाँध’, ‘कान्छी’ लगायत थुप्रै टलिफिल्महरूमा अभिनय गरेका छन्।
२०४१ सालमा रिलिज भएको ‘कान्छी’ सिनेमामा समाविष्ट ‘फरियालाई भूंईंमा लतारी…’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो।
उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १२ बजेसम्म पशुपतिस्थित आर्यघाटमा राखिएको छ।
सम्बन्धित









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया