६७ वर्षीय वृद्ध बेपत्ता, परिवारको खोजीमा सहयोग गरिदिन आग्रह
समाधान संवाददाता
२०७६ पुष ८ गते १५:५५

समाधान संवाददाता
पोखरा
स्याङजाका ६७ वर्षीय पूर्णबहादुर रोका पुस ६ गतेदेखि सम्पर्क बाहिर रहेकाले परिवारले खोजी गरिदिन आग्रह गरेको छ । फेदीखोला १ सुर्केटारी घर भई हाल पोखरा २६ बुढीबजार बस्दै आएका रोका दिउँसोको समयमा घरबाटै हराएको परिवारले जनाएको छ ।
‘उहाँको गहुँगोरो वर्ण थियो । मोटो शरीरमा हरियो रङको ज्याकेट र खरानी रङको ट्र्याक लगाउनु भएको थियो,’ उनकी श्रीमति माया रोकाले भनिन्, ‘खुट्टामा केही समस्या भएका कारण खोच्याउँदै हिँड्नुहुन्थ्यो ।’ उनले रोकालाई भेटेमा ९८१६१९२७२, ९८४६०८१३८६, ९८०४१२६२२१, ९८०४१२७०१९ र ९८०६५०२३३७ मा सम्पर्क गरिदिन आग्रह गरेकी छिन् ।
सम्बन्धित








नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
पोखरा सात ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता भोलीदेखि हुने
म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया