पोखरामा मुख्यमन्त्री कार्यालय अघि गोली चल्दा एकजना घाइते

समाधान संवाददाता २०८२ भदौ २३ गते १५:२१

पोखरा ।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय अघि प्रहरीले गोली चलाउँदा पोखरामा एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई प्रदर्शनकारीले उपचार गराउन अस्पताल लगिएको छ । घाइतेकाे पहिचान खुल्न बाँकी छ । घट्नाका बारेमा प्रहरीले पृष्टी गरेकाे छैन तर भिडीयोमा भने पृष्टी भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया