त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु
समाधान संवाददाता
२०८२ भदौ २५ गते १६:०४

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले मंगलबार दिउँसोदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि उपत्यकामा जारी निषेधाज्ञा, विषम परिस्थिति र उडान मार्ग वरपर देखिएको धुँवाले सुरक्षामा असर पुर्याउने भन्दै विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको थियो।
बन्दको समयमा यात्रुवर्गलाई वायुसेवा कम्पनीसँग सम्पर्कमा रहन अनुरोध गरिएको थियो।
हाल विमानस्थल सञ्चालनमा आएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान पुनः सुचारु भएका छन्।
सम्बन्धित







जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी
कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक
खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया