फोटोग्राफर संघ गण्डकीमा दुर्गा
समाधान संवाददाता
२०७६ पुष २८ गते १२:०५

समाधान संवाददाता, पोखरा
फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल चयन भएका छन् । संघको शनिबार भएको पहिलो अधिवेशनबाट उपाध्यक्षमा नारायणबहादुर केसी, सचिवमा तुलसीराम सुवेदी र कोषाध्यक्षमा नवीनराज पौडेल चयन भए ।
सदस्यमा राममणि पौडेल, बलभद्र श्रेष्ठ, प्रेमप्रसाद पराजुली, नारायणप्रसाद गौतम, सुरेश रेग्मी , विमल खनाल र दिपेन्द्र बस्याल सर्वसम्र्मत चयन भए । पोखरा फोटोग्राफर संघबाट रवीनाथ दाहाल, नवलपुर फोटोग्राफर संघबाट किशोर अघिकारी, लमजुङ फोटोग्राफर संघबाट मिलन शर्मा दनाई र म्याग्दी फोटोग्राफर संघबाट गौरीशंकर चौधरी लाई जिल्ला संयोजक मा चयन गरिएको छ । संस्थाका सल्लाहाकार गणेशलाल श्रेष्ठ ‘छवि’ संयोजक रहेको समितिले निर्वाचन गराएको थियो ।
सम्बन्धित








पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया