पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
समाधान संवाददाता
२०८२ पुष १९ गते १४:०६

पोखरा । पोखराकी व्यवसायी मिलन थापा रास्वपामा प्रवेश गर्ने भएकी छन् । पोखरामा आयोजित कार्यक्रमको मञ्चमा उनी देखिएकी छन् । केहीबेरमा उनलाई रास्वपाले स्वागत गर्नेछ ।
अटो व्यवसायका साथै सामाजिक संघ संस्थामा क्रियाशील मीलन यसअघि नेपाली कांग्रेसमा थिइन् । उनी व्यवसायी ध्रुव थापाकी पत्नी र गण्डकीका मन्त्री बिन्दुकुमार थापाकी भाइ बुहारी हुन् ।
जेन्जी आन्दोलनका क्रममा बिन्दु थापाको घर जलाउँदा आन्दोलनकारीले ध्रुव र मीलनको समेत घर जलाएका थिए ।
सम्बन्धित








म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया