कर्णाली नदीमा जीप खस्दा चालककाे मृत्यु
समाधान संवाददाता
२०७६ फागुन १३ गते १२:१८

समाधान संवाददाता, सुर्खेत
कालिकोटकाे जीतेगडामा जीप कर्णाली नदीमा खस्दा चालककाे मृत्यु भएका छन्।
जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जीतेगडा झारेको लु १ ज ४१४१ नम्बरको जीप रास्कोटतर्फ फिर्ता हुनका ब्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए।
नदीमा खसेको जीप पनि पूरै डुबेको उनले जानकारी दिए।
‘ब्याक गर्ने क्रममा गाडी खसेको हो, चालकसहितको गाडी पूरै डुबेको छ,’ डिएसपी ओलियाले भने, ‘गाडी निकाल्न प्रहरी र आवश्यक सामग्री त्यहाँ पठाइएको छ।
चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया