स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको शिलवन्दी वोलपत्र आह्वानको म्याद थप सम्वन्धि सूचना

प्रदेश सरकार, गण्डकी प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य तालिम केन्द्र , गण्डकी प्रदेश‚रामघाट पोखरा
शिलवन्दी वोलपत्र आह्वानको म्याद थप सम्वन्धि सूचना
सुचना प्रकाशित मितिः २०७७/०१/०३
यस कार्यालयवाट हुने सेफ्टी टंकी र सोफिट निर्माण कार्य सिलवन्दी वोलपत्रद्धारा गराउनु पर्ने भएकोले सो सम्वन्धि मिति 2076/12/05 गते समाधान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचना बमोजिम मिति 2077/01/04 गते कार्यालय समय सम्म बोलपत्र खरिद गर्ने म्याद राखिएकोमा देशब्यापी रुपमा भएको लकडाउनका कारण बोलपत्र पेश गर्न कठिनाई भएको हुँदा यस कार्यालयको मिति 2077/01/02 गतेको निर्णय बमोजिम उक्त खरिदको म्याद 2077/01/22 गते कार्यालय समय सम्म र दाखिला गर्ने म्याद 2077/01/23 गते दिनको 12.00 बजे सम्म म्याद थप गरिएको ब्यहोरा सवैको जानकारीको लागि अनुरोध छ ।
निर्देशक
स्वास्थ्य तालिम केन्द्र









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया