काेराेनाबाट पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ १४ गते १७:५३

समाधान संवाददाता
नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा देशभरमा थप १४ जनाकाे ज्यान गएकाे छ ।
अहिलेसम्म काेराेनाबाट नेपालमा २२१ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा ज्यान गुमाउने मध्ये ४ जना महिला र १० जना पुरुष छन् ।
मृतकहरुमा सुनसरीका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष गरी दुई जना, बारामा ४७ वर्षीया महिला, महाेत्तरीमा ६२ वर्षीया महिला तथा ७० र ३५ वर्षीय पुरुष गरी तीन जना, काठमाडाैँमा ७२ वर्षीया महिला, मोरङमा ६२ वर्षीय पुरुष, राैतहटमा ३० वर्षीय पुरुष, ललितपुरमा २९ वर्षीय पुरुष, भक्तपुरमा ६५ वर्षीय पुरुष, नवलपरासीमा ६२ वर्षीय पुरुष तथा रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सम्बन्धित









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया