अनलाइन कक्षा पढाएवापत शुल्क लिने बाटाे खुल्याे

समाधान संवाददाता, काठमाणडाैं ।
काेराेनाका कारण बन्द रहेका शिक्षण सस्थाले आफ्ना विद्यार्थीलाई अनलाइनबाटै पढाइरहेका छन् तर उनीहरुले अहिलेसम्म अाैपचारिक रुपमा शुल्क लिन पाउने व्यवस्था नहुँदा समस्या उत्पन्न भएकाे थियाे ।
यसैलाई सम्बाेधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ।
याे निर्देशिका बमाेजिम अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब भने शुल्क लिने बाटो खुला भएको छ।
मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। यसका लागि ती शिक्षण सस्थाले स्थानीय तहबाट अनुमति भने लिनु पर्ने छ ।
मन्त्रालयले जारी गरेको निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ भन्ने उल्लेख छ। अहिलेसम्म मन्त्रालयले शुल्क निलन भनेकेा थियाे ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया